Category : समाचार

देशभर १,७५६ जनामा कोरोना संक्रमण, २,२७४ जना निको भए

Prakash Aryal
काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ७७३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७...

मनकामना केबलकार सञ्चालन हुने

Prakash Aryal
गोरखा , पाँच महिनादेखि बन्द मनकामना केबलकार आइतबारबाट संचालन हुने भएको छ। कोभिड–१९ को संक्रमण बढ्न थालेपछि बन्द केबलकार संक्रमण घटेसँगै संचालन गर्ने निर्णय गरिएको...

मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

Prakash Aryal
दार्चुला, दार्चुलाको मार्मा गाउँपालिकामा थप मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने भएको छ । विटुलेभन्दा माथिल्लो क्षेत्रमा निर्माण हुने सो आयोजना २८ दशमलव ३० मेगावाटको...

बस दुर्घटना : १५ जना घाइते

Prakash Aryal
सल्यान , सल्यानमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । शुक्रबार दिउँसो दाङको तुल्सीपुरबाट रुकुम पश्चिमका लागि छुटेको रा १ ख १७९२ नम्बरको...

बैतडीका स्थानीय बजारहरुमा अखाद्य तथा म्याद नाघेका वस्तु भेटिए

Prakash Aryal
बैतडी, बैतडीका स्थानीय बजारहरुमा पसलपिच्छे अखाद्य तथा म्याद नाघेका वस्तु भेटिएका छन् । संयुक्त अनुगमन टोलीले चाडपर्वलाई लक्षित बजार अनुगमन गर्न पसलपिच्छे अखाद्य वस्तु भेटिएका...

तुइन घटना र नेपाली आकाशमा अनधिकृत भारतीय उडानको काठमाडौंमा विरोधमा प्रदर्शन

Prakash Aryal
काठमाडौँ , नेपालको हवाई क्षेत्रमा भारतीय पक्षले अतिक्रमण गरेको विरोधमा विद्यार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । सत्ता पक्ष नेकपा (एस) निकटका विद्यार्थी संगठन अनेरास्ववियुले राजधानीमा...

कञ्चनपुरमा नेपाली भूमिमा दाहसंस्कार गर्दा भारतीय सुरक्षाकर्मीको अवरोध

Prakash Aryal
कञ्चनपुर, कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपालीलाई दाहसंस्कारमा अवरोध गरेको छ। जिल्लाको भीमदत्त नगरपालिका–१० जिमुवाका लाल गिरीको दाहसंस्कारमा एसएसबीले गरेको हो । भीमदत्त–९ रिगौनास्थित...

कञ्चनपुरका विद्यालय पनि भोलीदेखि भौतिक उपस्थितिमै संचालन गरिने

Prakash Aryal
धनगढी, कञ्चनपुरका विद्यालय पनि भोलीदेखि भौतिक उपस्थितिमै संचालन गरिने भएका छन । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुक्रबार एक आदेश जारी गर्दै भोली देखि विद्यालय संचालन...

प्रदेश–२ को संसदमा एमालेभन्दा ठूलो बन्यो एकीकृत समाजवादी

Prakash Aryal
काठमाडौं, प्रदेश–२ मा नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा ९एकीकृत समाजवादी० संसदमा एमालेभन्दा ठूलो दल बनेको छ । प्रदेश सभामा एमालेका २१ सांसद थिए। तीमध्ये...

राष्ट्रिय जनमोर्चाद्धारा सुदूरपश्चिममा समानान्तर कमिटी गठन गर्ने पाँच नेतालाई कारवाही

Prakash Aryal
धनगढी, राष्ट्रिय जनमोर्चाले सुदूरपश्चिममा समानान्तर कमिटी गठन गर्ने ५ नेता तथा कार्यकर्तालाई कार्बाही गरेको छ । शुक्रबार (आज) धनगढीमा आयोजित पत्रकार सम्मेलनमा भदौ १७ र...