Tag : एकीकृत समाजवादी

प्रदेश–२ को संसदमा एमालेभन्दा ठूलो बन्यो एकीकृत समाजवादी

Prakash Aryal
काठमाडौं, प्रदेश–२ मा नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा ९एकीकृत समाजवादी० संसदमा एमालेभन्दा ठूलो दल बनेको छ । प्रदेश सभामा एमालेका २१ सांसद थिए। तीमध्ये...

अमरगढी नगरपालिका–५ का वडाध्यक्ष पाठक नेकपा एकीकृत समाजवादी

Prakash Aryal
डडेल्धुरा, डडेल्धुराको अमरगढी नगरपालिका–५ का वडाध्यक्ष खेमराज पाठकले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । मंगलबार निर्वाचन कार्यालय, डडेल्धुरा पुगेर पाठकले एमाले छोड्दै समाजवादीको पक्षमा...

वाग्मती प्रदेशमा एमालेका १२ सांसदले रोजे नेकपा एकीकृत समाजवादी

Prakash Aryal
काठमाडौं, वाग्मती प्रदेशसभाका नेकपा एमालेका १२ जना सांसदले आफू नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई उनीहरुले आफू...