Tag : केन्द्रिय टोली

मनकामना नगरपालिकामा अख्तियारको केन्द्रिय टोली

Prakash Aryal
धनगढी, कैलालीको मनकामना नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय टोली पुगेको छ । आयोगको केन्द्रिय कार्यालयबाटै खटिएको टोलीले कार्यालय भित्र पुगेर कागजात अध्ययन गरीरहेको छ...